यी तस्विर हेर्नुस् तपाइलाई गाउँको सम्झना आउँछ (फोटोफिचर)

फोटोफिचर-रमेश रेग्मी गाउँमा जन्मिनु भो, गाउँमै हुर्किनु भो र करिअर खोज्दै शहर पस्नु भयो तर, पनि तपाईको दिमागवाट गाउँको तस्विर हत्तपत्त हट्दैन । जो अहिले शहरमा बस्नु भएको छ । केही दिनका लागि गाउँ जाँदा पक्कै तपाईलाई रमाइलो लाग्न सक्छ । गाउँको रुप पनि अहिले क्रमश फरिँदो छ । रातो माटोले पोतेको भित्तो गाउँमा पनि … Continue reading यी तस्विर हेर्नुस् तपाइलाई गाउँको सम्झना आउँछ (फोटोफिचर)