सुमन शर्मा/रमेश रेग्मी मलाई डेरा खोजेर सर्नु पर्ने छ । दाई भाउजुको डेरामा आश्रय लियको पनी ९ दिन बितिसकेछ । पुरानो घरबेटी ले साह्रै किच किच गरेर त्यहाँबाट छोडेरै हिड्ने बनायो । त्यसैले अब अर्को डेरा नपाउन्जेल यही गाँउको दाई को डेरा मा बस्छु भनेर आयको थिएँ । आफैलाई अप्ठ्यारो भयको छ । दाई ले … Continue reading काठमाडौ मा डेरा
