सोच्दैछु म, मिल्ने भए के गर्थें होला?मिल्ने भएआजभन्दा २९ वर्ष अगाडिको दुनियाँमा पुग्थेँजहाँ म भर्खरै यो धर्तीमा पाइला टेक्ने तयारी गर्दै थिएँउसैगरी दिन्थेँ मेरी आमालाई प्रसव पीडाजुन मैले पहिले पनि दिएको थिएँउसैगरी चिच्याउँथें धर्तीमा पाइला टेक्ने बित्तिकैआमाको न्यानो काख खोज्दैउसैगरी लुट्पुटिने थिएँ उनको काखमाजसै म पहिले लुट्पुटिने गर्थेंमात्रै मान्ने थिइनँ तउनको त्यो काख छोड्नउनीबाट टाढा … Continue reading एक अबोध बालिका..
