चिनियाँ नाकामा ७० करोडको स्याउ कुहियो, मक्किन थाले कपडा,दशैंको मुखमा चिनियाँ तगारो, नाका बन्द हुँदा सरकार मूकदर्शक !

रमेश रेग्मी, ६ असोज, काठमाडौं । व्यवसायी अमर बानियाँ र कुमार पौडेलल गायतका २५ जनाको समूहले गत माघमा चीनबाट १३० कन्टेनर स्याउ मगाए । झण्डै ७० करोड बराबरको ४० हजार टन स्याउ बोकेका ती कन्टेनरहरु चीनबाट काठमाडौं आउन रसुवागढी नाकातर्फ हिँडे । तर, चिनियाँ नयाँ वर्षका कारण माघ १५ गतेदेखि भन्सार बन्द हुँदा कन्टेनरहरु बाटोमै … Continue reading चिनियाँ नाकामा ७० करोडको स्याउ कुहियो, मक्किन थाले कपडा,दशैंको मुखमा चिनियाँ तगारो, नाका बन्द हुँदा सरकार मूकदर्शक !