I am with Tootle,Freedom of speech #tootle

Ramesh regmi ३ बर्ष अगाडि यो सुरु हुँदा मलाई पनि विश्वाश थिएन यो सोच नेपालमा काम लाग्छ। तर tootle मा काम गरेको २ महिना भित्र मेरो सोच्ले कोल्टो फेर्यो। नेपालमा बेरोजगारीको समय्सा मैले धेरै नजिक बाट नियाल्ने अवसर पाये र यो बिषयमा धेरै सम्बेदनशील छु। Tootle सुरु भएको सुरुवाती महिनामै Mens Room Reloaded ग्रुप बाट … Continue reading I am with Tootle,Freedom of speech #tootle