Prime Minister, does not your heart hurt because of the plight of the country? प्रधानमन्त्रीज्यू, देशको दुर्दशा देखेर तपाईंको मुटु दुख्दैन?

रमेश रेग्मी माघ ७, २०७६ बाल्यकालमा जब आमालाई असाध्यै सताउँथेँ तब आमाले भन्नुहुन्थ्यो, ‘तेरो त मुटु नै छैन क्या हो, छोरा!’ आमाले त्यसो भन्दा मेरो मुटु भने भारी हुन्थ्यो र आइन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने चेष्टा गर्थेँ। प्रधानमन्त्रीले मुटुको दृष्टान्त ओकलिरहँदा आज पुनः राज्यप्रतिका (स्वयं प्रधानमन्त्रीसंग सम्बन्धित) कैयौं असहमतिहमध्ये दैनिक झेल्न बाध्य केही विषयको उठान गर्दा … Continue reading Prime Minister, does not your heart hurt because of the plight of the country? प्रधानमन्त्रीज्यू, देशको दुर्दशा देखेर तपाईंको मुटु दुख्दैन?